| गुरूङ चलचित्र ङै माया क्याेँलार्इकाे सालार्इजेा गीत च डाडां फिरी रिलिज भयाे |
शाेभेच्छ फिल्मस द्वारा निर्मित यस गुरूङ चलचित्र ङै माया क्याेँलार्इकाे सलैजाे गीत रिलिज भएकाे छ । हालै यस चलचित्रकाे करीब ८० प्रतिसत इडिटिङ सकिसकिएकाे छ । यदि तपार्इँहरू हाम्राे अझै धेरै भिडियाेहरू हेर्न चहानुहुन्छ भने हाम्राे युटुब च्यनल SUBSCRIBE गर्नुहाेला ।।।।
Comments
Post a Comment